चेल्सीको शिर्ष चारमा पर्ने सम्भावना बलियो

लन्डन । लेष्टर सिटीलाई हराउँदै चेल्सीले इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष चारमा पर्ने संभावना बलियो पारेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर र जर्गीनोले एक एक गोल गरे । लेष्टरका केलेची इहिनाचोले एक गोल फर्काए । जितसँगै चेल्सी ३७ खेलबाट ६७ अंक जोड्दै तालिकाको तेस्रा स्थानमा उक्लिएको छ । … Continue reading चेल्सीको शिर्ष चारमा पर्ने सम्भावना बलियो